बस दुर्घटना : ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका मात्र बाँचिन्

एजेन्सी । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट […]

Continue Reading

४ वर्षीया बालिकालाई साढे ३ घण्टासम्म कक्षा काेठाभित्र ताला लगाएर थुनेपछि…

सल्यान : बागचाैर नगरपालिका वडा नम्बर १० भाट्भिटे निवासी पवनराज केसीकी ४ वर्षकी छाेरी सिमा केसीले गाउँमै रहेकाे सरस्वती नमूना आधारभुत विद्यालयमा कक्षा १ मा पढ्छिन् । सधैजस्तै उनि मंगलवार पनि स्कुल गएकी थिइन् । साे दिन उक्त स्कुलमा दिउँसाे साढे २ बजेसम्म पढाइ भयाे र साढे २ बजे बिदा भयाे । स्कुल बिदा भएपछि […]

Continue Reading

सुदूरपश्चिमकी ‘चेली’ श्रृष्टि बिष्ट २० वर्षमै पाइलट

धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुर घर भएकी श्रृष्टि बिष्ट कलिलै उमेरमा पाइलट बन्ने भएकी छन्। २० वर्षीया बिष्ट हाल साउथ अफ्रिकामा छिन्। उनले उतै हालै पाइलटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत बैशाखमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्। उनका पिता डा. भुपेन्द्रसिंह बिष्टले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै […]

Continue Reading

शनिबार देखि यी राशिका लागि आगामी २ साता हुनेछ शुभ नै शुभ, निरन्तर मिल्नेछ लाभ !

एजेन्सी – आगामी १७ दिनमा सूर्य मीन राशिमा रहेनछन्। ३१ मार्चमा सूर्यदेव रेवती नक्षत्रमा प्रवेश गर्नेछन् । यदि सूर्यको चाल शुभ हुन्छ भने भाग्यको पूर्ण साथ मिल्छ र व्यक्तिलाई मान-सम्मान पनि मिल्छ। अप्रिल १३ मा सूर्यले आफ्नो राशि परिवर्तन गर्नेछ। आउनुहोस् जानौं सूर्यको गोचरले कुन-कुन राशिलाई उज्यालो बनाउनेछ- वृष राशि मीन राशिमा सूर्यको गोचरले वृष […]

Continue Reading

नुहाउन गएकी युवतीको घाँटी रेटेर हत्या , बलात्कारको प्रयास असफल हुँदा रेटियो घाँटी

काठमाडौं । पाल्पामा एक १९ वर्षीया युवतीको घाँटी रेटेर बीभत्स ढंगले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा हत्या भएको अवस्थामा मंगलबार साँझ युवतीको शव भेटिएको हो ।मंगलबार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् । दिउँसो […]

Continue Reading

सालनालसहितको नवजात शिशु मृत फेला

मकवानपुर । मकवानपुर जिल्लामा आज बिहान सालनालसहितको नवजात शिशु मृत फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरी रमौली बांगेटोलस्थित रहेको मनहरी खोला छेउमा मृत अवस्थामा नवजात शिशु फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान अन्दाजी १० बजेको समयमा अन्दाजी.२÷३ दिनको जस्तो […]

Continue Reading

२०८० चैत १६ गते शुक्रबारको राशिफल : हेर्नुस ।। कस्तो रहला तपाईंको आजको दिन ? 🙏🙏

१६ चैत २०८०, शुक्रवार March 29, 2024 चैत कृष्ण चतुर्थी पञ्चाङ्ग: वज्र बव विशाखा मेष : व्यवहारमा झमेला वा आउन सक्छ । आफ्नै स्वभावका कारण दुःख पाउन सकिन्छ । प्रेममा अप्ठेरो पर्ने भएकाले सचेत हुनु राम्रो । वृष : दिन राम्रो छ। शुभ कामको चर्चा हुन्छ । नयाँ कुरा गर्ने भए राम्रो दिन छ । […]

Continue Reading

प्रेमी संग नग्न भिडियो कल,भिडियो सार्बजनिक भएपछि आत्महत्या गर्न बाध्य.

प्रेमी संग नग्न भिडियो कल,भिडियो सार्बजनिक भएपछि आत्महत्या गर्न बाध्य बैतडिकी १७ बर्सिय पसुपती महरा । उनी कक्षा १२ मा अध्य्यनरत थिइन भने उनी कक्षाको जेहन्दार बिद्यार्थी समेत थिइन । बिगत दुई बर्स देखि उनी प्रकाश बलयार नामका एक युवकसङ्ग प्रेममा थिइन । प्रेमिको पटकपटकको अनुरोध पछि प्रेमिकै बिस्वासमा भिडियो कलमा नग्न बनेकि उनको ७ […]

Continue Reading

हेर्नुस भाइरल जोडी पुजाको एउटा हात नभएता पनि यसरी गर्छिन काम , सबैको मन रुवाउने मन छुने दृश्य (भिडियो सहित)

इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय […]

Continue Reading

ग्यास पड्किदा बझाङका चार जना घाइते

बझाङ। भारतको बेङ्गलोरमा ग्यास पड्किदा बझाङका चार जना घाइते भएका छन्। घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन्। राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर […]

Continue Reading