: अर्घाखाँचीको सितगंगा

काठमाडौं । चैतको अन्तिमतिर डडेल्धुराबाट धनगढी हुँदै अमरगढी २ आइतेबजारकी निर्मला थापामगर परिवारलाई खबर नगरी काठमाडौं आउँछिन् । काठमाडौं आएर होटलमा काम सुरु गर्छिन् । सम्पर्कबिहीन भएपछि सीतालाई परिवारले खोज्न सुरु गर्छ । कतै नभेटिएपछि निर्मलाको परिवार काठमाडौं आउँछन् । काठमाडौं आएका निर्मलाको परिवारले प्रहरीमा उजुरी गर्छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार […]

रूपन्देहीमा बुद्ध मूर्तिहरू तोडफोड

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर […]

चीनले जोगाइदियो विश्वमै नेपालको इज्जत, भारतले सहयोग गरेन

काठमाण्डु, २ साउन नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला । यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दबाब दिएपछि युनेस्को समितिले खतराको सूचीमा नराख्ने […]

आमा छोरीको प्रलोभनमा पर्दा…

१ साउन, वीरगञ्ज । अघिल्लो बुधबार बाराको पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन् । छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे । इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् तर, बोल्न सक्ने अवस्थामा थिइनन् । चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि नारायणी अस्पताल […]

कास्की सन सनीपूर्ण अपराधको खुलासा

कास्की । कास्कीको पोखरामा सालीसँग लसपसपछि श्रीमतीको ह* त्या गरेको सनसनीपूर्ण अपराधको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका १५ कान्तिपुर चोकका रमेश नेपालीले साली अनु परियारसँग मिलेर श्रीमती लक्ष्मी परियार नेपालीको ह*त्या गरेका हुन् । प्रहरीको अनुसन्धानका क्रममा रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको […]

अस्पताल होस् त यस्तो…

काठमाडौं : सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको मनमा फोहोर,अव्यवस्थित र भीडभाडको तस्बिर आइहाल्छ।केही अस्पताल भने तपाईंहामीले सोचेभन्दा भिन्न र व्यवस्थित छन्।तिनैमध्येको एउटा हो नयाँ बानेश्वरस्थित निजामती अस्पताल।सफा , चिटिक्क अनि व्यवस्थित रूपमा सञ्चालित छ अस्पताल। सोमबार बिहान १० बजे नै अस्पतालमा बिरामीको भीड थियो। बिरामी र कुरुवालाई बस्ने राम्रो व्यवस्था छ। […]

पहिलो श्रीमानको बारेमा बोलिन शिल्पा

काठमाडौं-: नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा प्रष्ट्याएकी छिन् ।एक अन्तवार्तामा उनले आफ्नो विवाह नभएको तर उसले श्रीमती भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन । छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको उनको दावी छ।श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेकी नायिका पोखरेलले सम्बन्धका ३ वर्षमा […]

अचानक..बिनोद रानाभाटको घरमा यस्तो भयो ! कतारको जेलबाट निकाल्न युवाहरुले नसोचेको काम गरे (भिडियो हेर्नुस)

काठमाडौं– कतारको जेलमा परेका २२ बर्षे नेपाली केटो बिनोद रानाभाटको बिषय यतिबेला सामाजिक सँजाल फेसबुक र युटुबमा चर्चित छ । गरिब, दुखीका भगवान शिशिर भण्डारीले यो बिषयलाई आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा प्रसारण गरेपछि यो बिषय फेसबुकमा पनि भाईरल बन्यो । भारतियको ज्यान लिएको आरोपमा ३० महिना […]

कथित गुठी र नक्कली मोही भूमाफिया को

भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो । सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका […]

सालीको प्रेममा तगारो बन्दा जंगलमा लगेर श्रीमतीको हत्या !

पोखरा । असार १ गते रमेश नेपालीले श्रीमतीलाई जडिबुटी खोज्द भन्दै जंगलतिर लगे । श्रीमती लक्ष्मी परियार नेपालीको खुट्टामा देखिएको एलर्जी निको पार्ने जडिबुटी खोज्द उनले पोखरा–२२ कर्कले भन्ने ठाउँको जंगलमा लगे । जंगलमा केही जडिबुटी खोजेजस्तो गरे । त्यस्तैमा उनले अकस्मात मलाई पिसाब लाग्यो तिमी खोज्दै (जडिबुटी ) गर […]