काभ्रेमा पहिरोले डोजर पुरेपछि…

काभ्रेमा पहिरोले डोजर पुरेको छ । पहिरो हटाउन प्रयोग गरिएको बा २ क ७१८७ नम्बरको जेसिबी पुरिएको हो । मंगलबार साँझ अविरल वर्षाका कारण तेमाल गाउँपालिका वडा न. ७ स्थित मेटवाल र काल्धारकाे बिचमा पहिरो खसेको थियो । उक्त पहिरो हटाएर अबरुद्ध बाटो खोल्ने क्रममा डोजर पुरिएको हो। घटनामा […]

नव विवाहित दम्पतीले गरे सामुहिक आत्महत्या

जनकपुर, १ साउन । जनकपुरमा एक दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा बस्ने अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा करेन्ट लगाएर आत्महत्या गरेका हुन् ।घरको भित्र कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खुट्टा। मा नांगो तार बेरिएर अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा दुईको शव […]

दिउँसो सुत्ने बानी राम्रो कि नराम्रो ? अत्यन्तै महत्वपूर्ण जानकारी, जानीराख्नुहोस…

अचेल मानिसहरुको व्यस्त जीवनशैलीले सुत्ने सम्मको फुर्सद हुँदैन । दामका पछि दौडिँदा सुत्ने काम बिर्सिन्छन् मान्छेहरु । यसले तत्काल समस्या नदेखिए पनि कालान्तरमा ठूलो समस्या निम्तिन्छ । चिकित्सकहरु समयमै र राति नै सुत्न सुझाउँछन् । राति निद्रा नपरेपछि मानिसहरु फुर्सद मिल्यो कि के रात के दिन भन्दै सुतिहाल्छन् । तर दिउँसो सुत्ने बानी निकै नराम्रो […]

कतारमा बसेर नेपालमा

कतारमा बसेर नेपालमा रहेकी एक युवतीलाई नराम्रा म्यासेज गर्ने युवक नेपाल आउने बित्तिकै पक्राउ ! काठमाडौं। विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको […]

डिभोर्स गर्न तयार भएकी शिल्पा पोख्रेललाइ छविराज ओझाको रूहाउने प्रेम पत्र हेरौ

निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल सम्बन्ध विच्देछको संघारमा छन् एता उनै जोडीको बास्तबिकतालाइ कथाको रुप लिएर आएका छौ।एउटा प्रेमी र प्रेमिका बिचको सम्बन्ध सिमित अबधि हुदा कति दुखित होलान त्यो प्रेमी।कतै गल्ति गरेकी भन्ने महसुस पनि गर्छन प्रेमी। छवि र शिल्पाको खटपट सुरु भएसँगै विभिन्न खाले टिकटिप्पणी […]

कैलालीको मध्यवर्ती बर्गगोरियामा यात्रुले खचाखच भरीएको बस दुर्घटना…

काठमाडौं । यात्रुले खचाखच भरीएको बस दुर्घटनामा परेको छ । कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।महेन्द्रनगरबाटबुटवलतर्फ आउँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो […]

विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने वस्तुको नयाँ सूची सार्वजनिक

काठमाडौं । २०७३ जेठ २३ गतेको झिटीगुण्टा आदेश विस्थापित गरी सरकारले विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने बस्तुको नयाँ सूची सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले खासगरी सुन र चुरोटतर्फ सूची परिवर्तन गरेको हो । तर, यात्रुले भने बेलैमा जानकारी नहुँदा भन्सार जाँच–पासमा समस्या पर्ने गरेको गुनासो गरेका छन् । विदेशबाट फर्कने नेपालीले अब काँचो सुन […]

८ मिनेटको दृश्यका लागि ७० करोड खर्च !

एजेन्सी– बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् । भारतीय फिल्म ‘साहू’ मा यो जोडीको एकसाथ देखिँदैछन् । हिन्दी, तेलुगु र तामिल तीन भाषामा निर्माण भइरहेको यो चलचित्र एउटा खबरले अहिले चलचित्र बजार तरंगित बनेको छ । प्रभासको फिल्म भनेर यसअघि नै चर्चा बटुलेको […]

चितवन बाट आयो दुखद खबर

भरतपुर, १ साउन । विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन् । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो । जाड खाएर होहल्ला गरेपछि स्थानीयले […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, १७ हजार घर परिवार विस्थापित

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबार दिउँसोसम्ममा ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन्।गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ […]