मेरो सिउदो भर्ने झु’टो कसम खाएर स्वार्थ पुरा गर्यौ,आज म सं-सार छोडेर जादै छुु भन्दै …….

मेरो सिउदो भर्ने झु’टो कसम खाएर स्वार्थ पुरा गर्यौ,आज म सं-सार छोडेर जादै छुु भन्दै प्रेमीलाई भाबुक चिठी लेखेर सधैका लागी अस्ता-ईन प्रेमीका लक्ष्मी सल्यानको दुखद खबर भावपुर्ण श्र’द्धा’ञ्ज’ली जाबो एउटा केटालाई संसार थानेर बाबा आमा भुलेर यस्तो काम कोहि चेलिले नगर्नु होला ल मेरो सिउदो भर्ने झु’टो कसम खाएर स्वार्थ पुरा गर्यौ,आज म सं-सार […]

Continue Reading

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ? डा. झा

डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको […]

Continue Reading

शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटना

विराटनगर । शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ । धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय […]

Continue Reading

अश्लील भिडियो बनाएर धम्काएर रकम मागेको आरोपमा पक्राउ

१०, पुस, चितवन । फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याक मेलिङ गरि फिरौती रकम मागेको अभियोगमा पक्राउ परेका चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी अखिल क्रान्तिकारीका भएको पुष्टि भएको छ । उनीहरु माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विभिन्न कमिटीमा बसेको खुल्न आएको छ । अश्लिल भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भनेर धम्काउने र […]

Continue Reading

मासु खाँदा घाँटीमा हड्डी अड्किएर २२ वर्षीय युवकको मृत्यु

चितवन, २३ चैत चितवनमा मासु खाँदा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घरभई भरतपुर महानगरपालिका–१९ शारदानगर चितवनस्थित काकाको घरमा बस्दै आएका २२ वर्षीय करण सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएको चैत १२ गते घाँटीमा मासु खाने क्रममा हड्डी अड्किएपछि सुनारको स्थानीय सिद्धेश्वर हेल्थ केयर […]

Continue Reading

२०८० चैत २४ गते यस बर्षको आन्तिम शनिबार ।। हेर्नुस तपाईंको आजको राशिफल ।

२४ चैत २०८०, शनिवार April 06, 2024 चैत कृष्ण द्वादशी पञ्चाङ्ग: शुभ तैतल शतभिषा मेष : व्यवहारमा झमेला वा आउन सक्छ । आफ्नै स्वभावका कारण दुःख पाउन सकिन्छ । प्रेममा अप्ठेरो पर्ने भएकाले सचेत हुनु राम्रो । वृष : दिन राम्रो छ। शुभ कामको चर्चा हुन्छ । नयाँ कुरा गर्ने भए राम्रो दिन छ । […]

Continue Reading

श्रीमतीको ‘वैवाहिक बलात्कार’ जाहेरीका आधारमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध प्रहरीले पक्राउ पुर्जी गरेको छ । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । ओडकी श्रीमतीले यही चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् । ओडको खोजी भइरहेकाे […]

Continue Reading

बलीवुड अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक भिडिओ कसरी भए भाइरल

एक बलीवुड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्। तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्। केही सातादेखि एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ। रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार […]

Continue Reading

मृत्यु जितेर शानदार पुनरागमन गरेका ऋषभ पन्त

२२ चैत, काठमाडौं । युवा आक्रामक विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध दुई टेष्ट खेलको सिरिज सकेर भारत फर्किँदा आमालाई सरप्राइज दिन चाहन्थे । उनको तयारी थियो, जानकारी नदिई सिधैं उत्तराखण्डस्थित घर गएर भन्ने– मम्मी म आएँ, गेट खेल्नुस् ।’ दिल्लीबाट आफैं कार चलाउँदै घरतर्फ लागे । थकान अनि लामो ड्राइभिङले ३० डिसेम्बर बिहान साढे […]

Continue Reading

पूर्वप्रेमीले प्रेमिकाको श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएपछि…

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् । प्रहरीका अनुसार पीडित महिला र युवकबीच […]

Continue Reading