शरीरमा एक्नेको समस्या छ भने यी टिप्सको सहायताले छुटकारा पाउनुहोस्

एजेन्सी । एक्नेको समस्या अनुहारमा मात्रै सीमित छैन । कहिलेकाहीँ यो शरीरको अन्य भागमा पनि हुन सक्छ, विशेष गरी पछाडि र छातीमा । यसका पछाडि धेरै कारण हुन सक्छन् तर, एउटा कुरा पक्का छ कि यसले आत्मविश्वासमा कमी ल्याउन सक्छ । शरीरमा एक्ने भएको कारणले आफूलाई मन पर्ने पहिरन लगाउन वा सामाजिक जमघटमा जान पनि […]

Continue Reading

बस र स्कुटर ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारका क्रममा मृत्यु

पोखरा, ११ वैशाख । बस र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजारकी प्रधानको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा–१४ चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदैं गरेको बा१प १३३८ नम्बरको […]

Continue Reading

नव दम्पती मनोज र शिवानी चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

दम्पती मनोज र शिवानी चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

Continue Reading

२०८१ बैशाख १४ गते शुक्रबार ।। हेर्नुस् तपाईंको आज को राशिफल।।।💮💮🌺🌺

१४ वैशाख २०८१, शुक्रवार April 26, 2024 वैशाख कृष्ण द्वितीया पञ्चाङ्ग: वरियान गर अनुराधा मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । […]

Continue Reading

२०८१ वैशाख १२ गते बुधवारको राशिफल । कुन कुन राशिलाई छ शुभ//हेर्नुस राशिफल।।।🌺🌺🙏🙏💮💮

१२ वैशाख २०८१, बुधवार April 24, 2024 चैत शुक्ल पूर्णिमा पञ्चाङ्ग: सिद्धि बव स्वाति आज २०८१ साल वैशाख १२ गते बुधवार तदनुसार सन् २०२४ अप्रिल २४ तारिख । मेषः यात्रा सफल हुने दिन छ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हिम्मत गरेमा मेहनतको फल प्राप्त हुनेछ। अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। वृषः कर्म क्षेत्रको […]

Continue Reading

गेस्ट हाउसभित्र महिला र पुरूष मृत भेटिए

काठमाडौं । जनकपुरको एक गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिएका छन् । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर होटलको कोठामा भित्रबाट चुकुल लगाएर […]

Continue Reading

आमाले गाली गरेको विषयलाई लिएर १४ वर्षीया छोरीले खाईन विष

जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरती कुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छिन् । उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । त्यस्तै विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको […]

Continue Reading

विषादी’ ‘तरकारीले एकै गाउँका सात जनामा क्यान्सर, एक जनाको मृत्यु

डडेलधुरा- अमरगढी नगरपालिका–११ फिन्नेकोटकी जमनी देवी ऐर गाउँकै उदाहरणीय कृषक हुन्। वर्षौंदेखि तरकारी खेतीमा संलग्न उनी गाउँकी अगुवा कृषक समेत हुन्। १ छोरा र १ छोरीकी आमा जमनीले तरकारी खेतीबाटै वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्थिन्। अहिले भने उनी बारीमा जान सक्दिनन्। ६ महिनादेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छन्। एकदिन […]

Continue Reading

बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

नेपाल प्रहरीले बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी […]

Continue Reading

सुनको मूल्य घट्यो // मूल्यमा आज यति ओरालो लागेको छ।

काठमाडौं: स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ। सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ। यस्तै, तेजाबी […]

Continue Reading