बिबाहको दिन पर्लार गएकि दुलही त्यतै बाट फारार भएपछी ……..

काभ्रे, १४ वैशाख । काभ्रेमा बिबाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुमा पढ्ने गरेका समाचारको घटना त अब नेपालमा नै भइदिएको छ । धुलिखेल नगरपालिका ३, छापडाँडाबाट बिबाहकै दिन बेहुली फरार भएको बताइएको छ । बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको आज २०८१ बैशाख १४ सोही नगरको ४ […]

Continue Reading

राजेश हमाललाई महिला प्रशंसकको सल्लाह : बडी होइन, बच्चा बनाउनतिर लागिस्यो

महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष पुग्न दुई महिना बाँकी छ । तर, फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उमेरका देखिँदैनन् । राजेशका धेरै फ्यान देखिन्छन् । तर, कहिलेकाहीँ उनै फ्यानहरुका कारण अफ्ठ्यारोमा पर्ने गरेका छन् । नौ वर्ष अघिसम्म राजेशलाई उनैले सोध्थे– बिहे कहिले गर्ने […]

Continue Reading

”सुन्तला”लाई अब नेपालको राष्ट्रिय फल घोषणा

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिंदै मन्त्री शर्माले भनिन्, “कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलका रूपमा मान्यता दिने निर्णय भएको छ।” सुन्तला (मन्डारिन ओरेन्ज) नेपालको रैथाने फल हो। देशका […]

Continue Reading

करोडपतिकी श्रीमती ७५ लाख लिएर अटो ड्राइभरसँग भागिन्, पैसा सकिएपछि फर्केर आउदा…..

काठमाडौं। एक जना करोडपतिकी श्रमिती केही दिन पहिले भारी मात्रामा पैसा लिएर भागेकी छिन् । ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी छिन् । फर्किएकी महिलाले पुलिस थाना गएर बयान पनि दर्ता गराएकी छिन् । मध्य प्रदेशको इन्दौरकी ४५ वर्षकी यी महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर […]

Continue Reading

बिहेकाे दिन बेहुला नआएपछि बेहुलीले भिनाजु संग गरिन बिहे

एजेन्सी । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो । सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग […]

Continue Reading

लिपस्टिक र मेकअप लगाएर प्रेमिकाको ठाउँमा परीक्षा दिन युवक गएपछि…

भारतमा प्रेमिकाको सट्टामा परीक्षा दिन युवतिको पहिरन र लिपस्टिक अनि मेक अप लगाएर पन्जाबको एउटा विश्वविद्यालयको परीक्षा हलमा गएका युवकको पोल खुलेको छ । पन्जाबको फरिदकोट जिल्लामा बाबा फरिद युनिभर्सिटी अफ हेल्थ साइन्सेजका अधिकारीहरूले छद्म भेषमा नक्कली कागजपत्रको साथमा आएका युवकलाई समातेका हुन् । बहुउद्देश्यीय स्वास्थ्य कामदारको परीक्षा दिन ती पुरुष आफ्नो प्रेमिकाको सट्टामा परीक्षा […]

Continue Reading

माया बसे पछि उमेर ढल्केपनी भारतीय कलाकार आशीष विद्यार्थीले गरे दोस्रो बिहे!

बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्।उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका छन्। आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा एक्स्ट्राअर्डिनरी महसुस भइरहेको छ। म यो विवाहबाट निकै खुसी छु। भारतीय सञ्चार माध्यम हिन्दुस्तान […]

Continue Reading

बलीवुड अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक भिडिओ कसरी भए भाइरल

एक बलीवुड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्। तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्। केही सातादेखि एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ। रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार […]

Continue Reading

मृत्यु जितेर शानदार पुनरागमन गरेका ऋषभ पन्त

२२ चैत, काठमाडौं । युवा आक्रामक विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध दुई टेष्ट खेलको सिरिज सकेर भारत फर्किँदा आमालाई सरप्राइज दिन चाहन्थे । उनको तयारी थियो, जानकारी नदिई सिधैं उत्तराखण्डस्थित घर गएर भन्ने– मम्मी म आएँ, गेट खेल्नुस् ।’ दिल्लीबाट आफैं कार चलाउँदै घरतर्फ लागे । थकान अनि लामो ड्राइभिङले ३० डिसेम्बर बिहान साढे […]

Continue Reading