टिकटक स्टार Om Fahad को गोली हानी हत्या । Rip😢😢

काठमाडौं । इराकको बग्दाद स्थित आफ्नै घर नजिकै ओम फहाद नामबाट आफ्ना फलोअरमाझ परिचित एक इराकी टिकटक स्टारको गोली हानी हत्या भएको छ । स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार मोटरसाइकलमा सवार एक जना आक्रमणकारीले शुक्रबार राति कालो एसयूभीमा बसेकी फहाद नजिक आए, ती टिकटक स्टारको कानूनी नाम गुफ्रन सावदी […]

Continue Reading

मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु,आमाको अवस्था गम्भीर

महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर–४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् । शनिबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास […]

Continue Reading

सपनामा मृत्यु हुनु । पैसा देख्नुको को अर्थ के हो ? जानुहोस ।

सपना मनको एक विशेष अवस्था हो जसमा वास्तविकताको आभार हुन्छ । सपना न त जागृत अवस्थामा देखिन्छ न नै निद्रामा । यो दुईको बीचको अवस्था हो । सपना देख्नुको पछाडि खानपिन र रोगको पनि ठूलो भूमिका पनि हुन्छ । यसको पछाडि ग्रह र राशि पनि जिम्मेवार हुन्छन् । वायु र जल तत्वका राशि भएकाहरुले बढी […]

Continue Reading

२०८१ वैशाख १६ गते आइतवार । यी राशिलाई हुनेछ लाभ//हेर्नुस राशिफल।।।🌺🌺🙏🙏💮💮

१६ वैशाख २०८१, आइतवार April 28, 2024 वैशाख कृष्ण चतुर्थी पञ्चाङ्ग: शिव बालव मूल मेषः रमाइलो र सुखद् यात्रा हुने योग छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफूभन्दा ठुला मान्छेको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ। वृषः तपाईंले गर्नुभएको राम्रो कामको चर्चा हुनेछ। श्रम गरेर अरुलाई खुशी बनाउने दिन हो। […]

Continue Reading

दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटना

सल्यान, वैशाख ५ गते । दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परि केही यात्रु घाइते भएका छन् । घाइते सबैको जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक बागचौरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी […]

Continue Reading

सुनसरीमा भेटियो भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट

२९ माघ, विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित […]

Continue Reading

बिबाहको दिन पर्लार गएकि दुलही त्यतै बाट फारार भएपछी ……..

काभ्रे, १४ वैशाख । काभ्रेमा बिबाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुमा पढ्ने गरेका समाचारको घटना त अब नेपालमा नै भइदिएको छ । धुलिखेल नगरपालिका ३, छापडाँडाबाट बिबाहकै दिन बेहुली फरार भएको बताइएको छ । बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको आज २०८१ बैशाख १४ सोही नगरको ४ […]

Continue Reading

२०८१ वैशाख १५ गते शनिवारको राशिफल । हुनेछ लाभ//हेर्नुस राशिफल।।।🌺🌺🙏🙏💮💮

१५ वैशाख २०८१, शनिवार April 27, 2024 वैशाख कृष्ण तृतिया पञ्चाङ्ग: परिधि विष्टि/भद्रा ज्येष्ठा मेषः खर्च बढ्ने दिन छ। सहयोग गर्छन् भनेर विश्वास गरेका मान्छेले धोखा दिनेछन्। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। कठिन परिस्थिमिा परिवारको सहयोग प्राप्त हुनेछ। वृषः अरुको प्रगतिमा पनि मन रमाउने छ। नयाँ नयाँ अवसरको सिर्जना हुनेछ। मेहनत गरेर अरुको मन […]

Continue Reading

क्यानडा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई जना पक्राउ //

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको […]

Continue Reading

काठमाडौंबाट घर फर्कँदै गर्दा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु 😢😢

महोत्तरी । महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर-५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका […]

Continue Reading