मायाजालमा पारेर एकल महिलामाथि लुट: घर र तीन करोड स्वाहा

ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । बिज्ञापन कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा […]

Continue Reading

नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा तारकेश्वर नगरपालिका–११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका–१ घर भएकी २६ वर्षीया मुनु गुरूङ रहेका छन् । उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो […]

Continue Reading

बसको ठक्करबाट आमाले ज्यान गुमाइन्, छोरा गम्भीर घाइते/

मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार यात्रु बसले ठक्कर दिँदा एकजना महिलाले ज्यान गुमाएकी छन्। मोरङको कानेपोखरीमा एउटा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका-८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको ज्यान गएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज (बिहीबार) बिहान ८ […]

Continue Reading

२०८१ वैशाख ५ गते बुधवार: यी ५ राशिलाई हुनेछ अप्रत्याशित लाभ//हेर्नुस राशिफल।।।🌺🌺🙏🙏💮💮

५ वैशाख २०८१, बुधवार April 17, 2024 चैत शुक्ल नवमी पञ्चाङ्ग: शूल कौलव अश्लेषा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ […]

Continue Reading

शैक्षिक भ्रमणका लागि स्कूलले वृद्धाश्रम लैजाँदा जब नातिनीले हजुरआमालाई देखिन… संसार रुवाएको कारुणिक ..

शैक्षिक भ्रमणका लागि स्कूलले वृद्धाश्रम लैजाँदा जब नातिनीले हजुरआमालाई देखिन… संसार रुवाएको कारुणिक फोटोको कथा काठमाडौं। भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कूलले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट […]

Continue Reading

”सुन्तला”लाई अब नेपालको राष्ट्रिय फल घोषणा

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिंदै मन्त्री शर्माले भनिन्, “कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलका रूपमा मान्यता दिने निर्णय भएको छ।” सुन्तला (मन्डारिन ओरेन्ज) नेपालको रैथाने फल हो। देशका […]

Continue Reading

आगलागीमा परी दुई बालबालिकाको ज्यान गयो //हार्दिक श्रद्धाञ्जली

अछाममा सोमबार बिहान भएको आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ। मेल्लेख गाउँपालिका–६ को षोडशामा स्थानीय दीपक बोहराको घरमा आगलागी भएको हो। आगलागीमा परी आठ वर्षीया भावना बोहरा र ६ वर्षीय गोपाल बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले बताए। डीएसपी पाठकका अनुसार भावना दीपककी छोरी हुन् भने गोपाल छिमेकी […]

Continue Reading

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने झापाका एक दम्पतीसहित तीन पक्राउ

झापाका दुई जनासहित तीन जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अरूको नागरिकता दुरुपयोग गरेर रकम ठग्दै आएका झापा अर्जुनधारा-९ की ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेली, बुद्धशान्ति-२ का ३५ वर्षीय निश्चल पोर्तेल र इलाम माई-९ का ३४ […]

Continue Reading

करोडपतिकी श्रीमती ७५ लाख लिएर अटो ड्राइभरसँग भागिन्, पैसा सकिएपछि फर्केर आउदा…..

काठमाडौं। एक जना करोडपतिकी श्रमिती केही दिन पहिले भारी मात्रामा पैसा लिएर भागेकी छिन् । ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी छिन् । फर्किएकी महिलाले पुलिस थाना गएर बयान पनि दर्ता गराएकी छिन् । मध्य प्रदेशको इन्दौरकी ४५ वर्षकी यी महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर […]

Continue Reading