ट्याक्सी दुर्घटनामा बेपत्ता युवकको शव फेला

गोरखा — ट्याक्सी दुर्घटनामा त्रिशुली नदीमा बेपत्ता भएका गोरखा नगरपालिका–७ का १८ वर्षिय विवश रोकाको शव फेला परेको छ । बुधबार चितवनको इच्छाकामना गाउँपालिका–६ टोपे खोला नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । ट्याक्सी दुर्घटनामा बेपत्ता युवकको शव फेला बिहान ८.१५ बजे शव भेटिएको प्रहरीले जनाएको […]

Continue Reading

सौताको हत्या आरोपमा महिला पक्राउ

डोटी । सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्। बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट […]

Continue Reading

टिकटकमा भेटेको प्रहरीसँग प्रेम, ‘विवाहित’ भन्ने थाहा पाएर ‘ब्रेकअप’ दिएपछि बलात्कारको उजुरी !

सुर्खेत । जाजरकोट जुनीचाँदे-९ पन्चालाकी सराकुमारी शाही सुर्खेत बस्थिन् । ‘प्लस टु’ सकेकी उनी निम्न माध्यमिक तहसम्म पढाउन शिक्षक लाइसेन्स परीक्षाको तयारीमा थिइन् । सराकुमारीको परिवार गाउँमै थियो । उनी एक्लै सुर्खेत बस्थिन् । एकदिन टिकटक चलाउने क्रममा मोबाइल स्क्रिन स्क्रोल गर्दै जाँदा प्रहरीको ड्रेस लगाएका एक युवाको भिडिओ भेटिन् । अग्लो कद, पातलो ज्यान, […]

Continue Reading

श्रीमान् र सासुको किरिया गर्दै कुर्दैछिन् छोराको खबर

क्यान्सरका कारण ज्यान गुमाएका श्रीमान्‌ शंकरको काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरेर फर्किएकी बबिताले सवारी दुर्घटनामा सासुआमा गुमाइन् । श्रीमान् र सासुआमाको किरिया बसेकी उनी दुर्घटनापछि ३ दिनदेखि बेपत्ता छोराको खबर कुरिरहेकी छन् । गोरखा — श्रीमान् शंकरको क्यान्सर र सासु जुनकिरीको दुर्घटनामा परेर निधन भयो । एक्ला छोरा विवश तीन दिनदेखि त्रिशूली नदीमा बेपत्ता छन् […]

Continue Reading

गायक राजेशपायल सहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि […]

Continue Reading

२०८० चैत २२ गते बिहिवार: यी ५ राशिलाई हुनेछ अप्रत्याशित लाभ//हेर्नुस राशिफल

२२ चैत २०८०, बिहिवार April 04, 2024 चैत कृष्ण दशमी पञ्चाङ्ग: सिद्ध विष्टि/भद्रा श्रवण मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। […]

Continue Reading

बिदा लिएर घर आएकी थिइन् डा. प्रतिभा, झुन्डिएको अवस्थामा फेला परिन् !

काठमाडौं। काठमाडौंको छाउनीमा एक डाक्टर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। ३४ वर्षीया प्रतिभा धौबडेल शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। श्रीमानले तत्कालै अस्पताल पुर्‍याए पनि उनलाई मृत घोषणा गरिएको थियो। धादिङ जिल्ला अस्पतालमा कार्यरत धौबडेल एक साताअघि बिदा मनाउन घर आएकी थिइन्। उनका श्रीमान् पनि डाक्टर हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार […]

Continue Reading

बिहे गर्नका लागि अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?

एजेन्सी, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार […]

Continue Reading

यी ५० वर्षे पुरुष, जसले एकै पटक तीन युवतीसँग विवाह गरे

रुवान्डा । एकै समारोहमा तीन महिलासँग विवाह गरेपछि युगान्डाका ५० वर्षीय मुस्लिम पुरुष मोहम्मद सेमान्डा गत महिना अफ्रिकाभर समाचार हेडलाइन बनेका थिए । बेग्ला बेग्लै विवाह गर्न सक्ने अवस्था नभएकाले उनले एकैपटक तीन महिलासँग विवाह गरेका थिए । युगान्डाको वाकिसो जिल्लाको काताबी सहरका खानेकुरा बिक्रेता सेमान्डाले सेता गाउन लगाएका तीनजना महिलासहित स्थानीय समुदायमा देखा परेर […]

Continue Reading

मेयर हमालले धम्की दिएको निवेदन हालेपछि विष खाएका राना डिस्चार्ज

धनगढी उपमहानगरपालिकाको कार्यालय भित्र विष सेवन गरेका गणेश राना डिस्चार्ज भएका छन्। धनगढी उपमहानगरपालिका–६ का जग्गा कारोबारी राना १५ दिनपछि सेती प्रादेशिक अस्पतालबाट घर फर्किएका हुन्। धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेर चैत ६ गते रानाले विष सेवन गरेका थिए। विष सेवन गरेर बेहोस भएका राना मंगलबार घर फर्किएका अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएपछि […]

Continue Reading