श्रीमतीको ‘वैवाहिक बलात्कार’ जाहेरीका आधारमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध प्रहरीले पक्राउ पुर्जी गरेको छ । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । ओडकी श्रीमतीले यही चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् । ओडको खोजी भइरहेकाे […]

Continue Reading

बलीवुड अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक भिडिओ कसरी भए भाइरल

एक बलीवुड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्। तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्। केही सातादेखि एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ। रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार […]

Continue Reading

मृत्यु जितेर शानदार पुनरागमन गरेका ऋषभ पन्त

२२ चैत, काठमाडौं । युवा आक्रामक विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध दुई टेष्ट खेलको सिरिज सकेर भारत फर्किँदा आमालाई सरप्राइज दिन चाहन्थे । उनको तयारी थियो, जानकारी नदिई सिधैं उत्तराखण्डस्थित घर गएर भन्ने– मम्मी म आएँ, गेट खेल्नुस् ।’ दिल्लीबाट आफैं कार चलाउँदै घरतर्फ लागे । थकान अनि लामो ड्राइभिङले ३० डिसेम्बर बिहान साढे […]

Continue Reading

पूर्वप्रेमीले प्रेमिकाको श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएपछि…

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् । प्रहरीका अनुसार पीडित महिला र युवकबीच […]

Continue Reading

‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ

२३ चैत, काठमाडौं । ‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–४ छिटाहा घर भएका २३ वर्षीय महेशकुमार मेहता छन् । उनलाई प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो । बिहे गर्ने भन्दै उनले महिलाहरूबाट २ लाख ४८ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । ठगीको […]

Continue Reading

टाउको २ वटा तर शरीर एउटै भएका दिदीबहिनीमध्ये एउटीको मात्र बिहे

काठमाडौं । जन्मदेखि नै शरीर एउटै तर टाउको २ वटा भएका दिदीबहिनीमध्ये एकको विवाह भएको छ । ती दिदीबहिनीको नाम एबी हेन्सेल र ब्रिटनी हेन्सेल हो। यी मध्ये बायाँपट्टिकी एबीले पूर्व सैनिक र नर्स जोस बोलिङलाई आफ्नो जीवनसाथीको रूपमा रोजेकी छिन्। वास्तवमा उनीहरूले २०२१ मा विवाह गरेका थिए तर यो कुरा अहिले मात्र खुलासा भएको […]

Continue Reading

२०८० चैत २३ गते शुक्रबारको राशिफल हेर्नुस। तपाईंको दिन शुभ रहोस् ।।।

२३ चैत २०८०, शुक्रवार April 05, 2024 चैत कृष्ण एकादशी पञ्चाङ्ग: साध्य बालव धनिष्ठा मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । […]

Continue Reading

चर्चित बलिवुड स्टार शाहरुख खानको बिमान दुर्घटना परि मिर्तु ?(के हो त बास्तबिकता)

चर्चित बलिवुड स्टार शाहरुशाहरुख खान, जो अचानक एक विमान दुर्घटना मा उनको मृत्यु वा उनको छत मा खसेको खबर को एक श्रृंखला भस्म भएको थियो ट्विटर मा एक तस्वीर साझा गर्दा उनको मजाकिया शैली बाहिर ल्याए। अभिनेता एक आकस्मिक सेतो टी-शर्ट मा एक तस्वीर साझा गरीरहेछ जुन धेरै उत्तेजित अभिव्यक्ति दिन्छ। किंग खानले तस्वीर खिचे, […]

Continue Reading

स्कुल बसकाे ठक्करबाट महिलाको मृत्युपछि सडक अवरुद्ध, अवस्था तनावग्रस्त

जकपुरधाम । जनकधाम उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि आक्रोशित स्थानीय आन्दोलित बनेका छन् । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेकाे छ। ठक्कर दिएको बसलाई जलाउन खोज्दा […]

Continue Reading

दु:खद खबर! हार्दिक श्रद्धाञ्जली सर्पकाे टाेकाईबाट ९ बर्षिय बालकको मृत्यु !!

दु:खद खबर! हार्दिक श्रद्धाञ्जलीनवलपुर जिल्लाकाे पाहाडी भेग बुलिङ्टार गाउँपालिका घर भई तराईमा बस्दै आउनु भएकाे एक परिवारलेर्पकाे टाेकाईबाट ९ बर्षिय छाेरि मनिसा आलेलाई गुमाउनु परेकाे छ। दिउसो१ बजे करेट सर्पले टाेकेकाे यकिन नभई ३ घण्टापछि मात्र अस्पताल पुर्याउँदा मनिसा आले मगरकाे अकालमै मृत्यु भएकाे छ। दु:खद खबर! हार्दिक श्रद्धाञ्जली सर्पकाे टाेकाईबाट ९ बर्षिय बालकको मृत्यु […]

Continue Reading