सल बेलिएर मोटरसाइकल दुर्घटना, छोरीको मृत्यु, आमा गम्भीर घाइते

लालबन्दी, १५ बैशाख – पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ टुटेश्वर जंगलमा बिहान मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकी एक युवतीको मृत्यु भएको छ । बिहान ८ः५० बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक बागमती नगरपालिका १२ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको हो । मृतक कार्कीको माइती लालबन्दी नगरपालिका ४ घरभवन हो । […]

Continue Reading

ट्रकले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु, एक पुरुष घाइते

काठमाडौं । गएराति नवलपरासीमा भारतीय ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक पुरुष सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका १३ सुन्दर बस्तिमा कोठा भाडामा बस्ने करिव ३७ वर्षीया कमला घर्ति मगर रहेकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । टाउको र छातिमा गम्भीर चोट […]

Continue Reading

डडेल्धुरा देखि काठमाडौं गइरहेको बस दाउन्नेमा पल्टियो

डडेल्धुरा । डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दुर्घटनामा परेका छ । आइतबार बिहान घटाल डिलक्सको बा५ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो । प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ । बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर साउदले बताए । […]

Continue Reading

मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु,आमाको अवस्था गम्भीर

महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर–४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् । शनिबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास […]

Continue Reading

दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटना

सल्यान, वैशाख ५ गते । दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परि केही यात्रु घाइते भएका छन् । घाइते सबैको जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक बागचौरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी […]

Continue Reading

काठमाडौंबाट घर फर्कँदै गर्दा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु 😢😢

महोत्तरी । महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर-५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका […]

Continue Reading

बस र स्कुटर ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारका क्रममा मृत्यु

पोखरा, ११ वैशाख । बस र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजारकी प्रधानको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा–१४ चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदैं गरेको बा१प १३३८ नम्बरको […]

Continue Reading

दुर्घटनामा गम्भीर घाइते चन्द्रवीरको उपचारमा आर्थिक समस्या// सहयोग गरिदिन आग्रह

११ वैशाख, काठमाडौं । ट्याक्टर दुर्घटनामा परेर घाइते भएका रामेछपाका एक युवाको उपचारमा समस्या भएको छ । ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका–९ का २१ वर्षीय चन्द्रवीर शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । २ महिना अघि रामेछापमा भएको दुर्घटनमा घाइते भएका शाहीको उपचारमा समस्या भएपछि परिवारले आर्थिक सहयोग गरिदिन आग्रह […]

Continue Reading

बसको ठक्करबाट आमाले ज्यान गुमाइन्, छोरा गम्भीर घाइते/

मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार यात्रु बसले ठक्कर दिँदा एकजना महिलाले ज्यान गुमाएकी छन्। मोरङको कानेपोखरीमा एउटा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका-८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको ज्यान गएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज (बिहीबार) बिहान ८ […]

Continue Reading

दुर्घटनामा परि वर्षकाे पहिलो दिन ५ जना आईसीयूमा पुगे,

नयाँ वर्षको पहिलो दिन शनिबार कैलालीमा विभिन्न पाँच ठाउँमा भएका दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरू मध्ये गम्भीर ५ जनाकाे आईसीयूमा जारी छ । भजनी नगरपालिका-५ काे हुलाकी सडक खण्डमा घाेडाघाेडी-९ का अनिल चाैधरीले चलाएकाे से७ प २१६४ नम्बरको क माेटरसाइकलले भजनी-८ का रामप्रसाद चाैधरीले चलाएकाे सुपप ०१००१ ह ४०४९ काे इलेक्ट्रोनिक रिक्सालाई […]

Continue Reading