कैलालीमा दुई महिलाबीच प्रेमः अनैतिक सम्वन्ध भन्दै परिवारबाटै निर्घात कुटपिट

काठमाडौं– प्रेम सम्वन्धमा रहेका कैलालीको मोहन्याल गाउँपालिकाका २ महिलालाई परिवारका सदस्य र गाउँले मिलेर निर्घात कुटपिट गरेका छन्। अनैतिक सम्वन्धमा रहेको आरोपमा मोहन्याल ७ स्थित सोल्टाघयनकुरकी राधिका विश्वकर्मा (नाम परिवर्तन) र अर्की महिलालाई कुटपिट गरिएको हो। ती महिलाले आफूलाई समलिंगी महिला बताउने गरेका छन्। ११ चैतमा सँगै बसेको आरोपमा विश्वकर्मा र सँगै बसेकी महिलामाथि निर्घात […]

Continue Reading

टिकटकमा ‘भाइरल’ हुने होडले मानसिक समस्याको जोखिम/किशोरी बढी

काठमाण्डौ । हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ । गाउँदा, नाच्दा वा केही फरक गरेर अरुको नजरमा पर्ने र चर्चा हासिल गर्ने उद्देश्यले यसैगरी भाइरल हुने होड […]

Continue Reading

हार्दिक श्रद्धाञ्जली कठै दुर्घटनामा परी बुवाको मृत्यु नाबालक छोरा दागबत्ती दिँदै

बाराकाे सुवर्ण गाउँपालिका कार्यालय कवहीगोठको पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवकाे सवारी दुर्घटनामा परि मृत्यु भएकाे छ । बारा कै महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली निवासी ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । सुवर्ण गाउँपालिकाकाे वडा नं. ४ हर्दिया स्थित चौकबाट ५०० मिटर उतर बरियारपुर […]

Continue Reading

अब मेनुकाले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने !

काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् । यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको […]

Continue Reading

बुद्ध जन्मिएको देशका रूपमा नेपाललाई चिनाउँदै भ्लगर नास डेली

काठमाडौं । चर्चित इजरायली भ्लगर नुसेर यासिन उर्फ नास डेली (Nas daily) बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएको बुझिएको छ । शनिवार नेपाल आएर आइतवार स्वदेश फर्किएका उनले सामाजिक सञ्जालमा एक भिडिओ राख्दै आफू बौद्ध धर्मका गुरुसँग त्यस विषयमा जान्न लुम्बिनी आएको बताएका छन् । शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेपछि उनले विमानस्थलमा रहेको बुद्धको […]

Continue Reading

बच्चालाई जन्म दिने बि’त्तिकै सं’सार छो’डिन आमाले, बच्चालाई काखमा लिएर कलेज पढाउन जान्छन् बुवा, भावुक बनाउने यी बाबुको कथा..

बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि आमाले जस्तै बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई एक यस्तो व्यक्तिको बारेमा बताउन गइरहेका छौँ जो पिता मात्र नभई […]

Continue Reading

नवराज विक सहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्म कैद\\ सहि कि गलत

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको […]

Continue Reading

बाबुको मुत्यु, आमाको हत्या, सन्तानको बिचल्ली

गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्। तीन वर्षअघि पति जनकबहादुर रावलको जन्डिसका कारण मुत्यु भएपछि मञ्जुले दुई सन्तालाई पालनपोषण र शिक्षा दिँदै आएकी थिइन्। दैलेखको आठबिस नगरपालिका– ३ बाट बसाइँ सरेर […]

Continue Reading

बुध ग्रह उदय हुँदै, यी राशिमा पर्नेछ शुभ प्रभाव, मिल्नेछ ठूलो सफलता !

२३ पुष २०८०, सोमवार January 08, 2024 पुष कृष्ण द्वादशी पञ्चाङ्ग: गण्ड कौलव अनुराधा वैदिक ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। जनवरी १२ मा बुध धनु राशिमा उदय हुँदैछ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर बुधको उदयको कारणले यि ३ रशिका व्यक्तिले व्यापार […]

Continue Reading

२०८० पुष २२ गते आइतवार /// हेर्नुहोस् तपाईंको राशिफल

२२ पुष २०८०, आइतवार January 07, 2024 पुष कृष्ण एकादशी पञ्चाङ्ग: शूल बव विशाखा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य […]

Continue Reading