बिहेकाे दिन बेहुला नआएपछि बेहुलीले भिनाजु संग गरिन बिहे

एजेन्सी । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो । सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग […]

Continue Reading

बलीवुड अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक भिडिओ कसरी भए भाइरल

एक बलीवुड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्। तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्। केही सातादेखि एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ। रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार […]

Continue Reading

यी ५० वर्षे पुरुष, जसले एकै पटक तीन युवतीसँग विवाह गरे

रुवान्डा । एकै समारोहमा तीन महिलासँग विवाह गरेपछि युगान्डाका ५० वर्षीय मुस्लिम पुरुष मोहम्मद सेमान्डा गत महिना अफ्रिकाभर समाचार हेडलाइन बनेका थिए । बेग्ला बेग्लै विवाह गर्न सक्ने अवस्था नभएकाले उनले एकैपटक तीन महिलासँग विवाह गरेका थिए । युगान्डाको वाकिसो जिल्लाको काताबी सहरका खानेकुरा बिक्रेता सेमान्डाले सेता गाउन लगाएका तीनजना महिलासहित स्थानीय समुदायमा देखा परेर […]

Continue Reading

टिकटकमा ‘भाइरल’ हुने होडले मानसिक समस्याको जोखिम/किशोरी बढी

काठमाण्डौ । हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ । गाउँदा, नाच्दा वा केही फरक गरेर अरुको नजरमा पर्ने र चर्चा हासिल गर्ने उद्देश्यले यसैगरी भाइरल हुने होड […]

Continue Reading

डाइरेक्ट यौन प्रस्ताव राख्छन् ”लाइक ‘वान नाईट स्टे”टाइपको ? – पबी मिस

काठमाडौं । सोशल मिडियाबाट चम्किएर कलाकार बनेकी “पबी मिस” अर्थात पवित्रा साकीले फेसबुकमा कोही–कोहीले डाइरेक्ट यौन प्रस्ताव राख्ने गरेकोप्रति हैरानी भएको बताएकी छिन् ।’ राधिकासँगको पडकास्टमा पबीले यो कुरा खुलाएकी हुन् । फाइदै उठाउन खोज्नेहरु चै कत्तिको फेस गर्नु पर्यो ? भन्ने प्रश्नमा उनले मलाई कस्तो अन्नोन म्यासेजहरु आइरहेको हुन्छ क्या भन्दै कुरा खोल्न थाल्छिन् […]

Continue Reading

पेटिकोट डान्स बिवाद नसकिदै करिश्मा फेरि अर्काे बिवादमा याे पटक ‘स्तन’ हातले छोपेर फोटोशुट….हेर्नुहाेस् तस्विरहरू

पाेखरा। माेडल करिश्मा ढकालकाे चर्चा सामाजिक संजालमा निकै छ । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी छन् । ‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकी करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा […]

Continue Reading

यी किशोरीको टिकटक बन्यो भाईरल, करौडौंले हेरेको भिडियोमा के छ त्यस्तो (भिडियो सहित)

नेपालीले प्रयोग गर्ने टिकटक प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानिसहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियो’हरु हेरेर घन्टौं बिताइदिन्छन्। टिकटक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्ध’सम्मको रोजाइमा पर्न सफल भएको छ। लक’डाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकट’कमा समय बिताइ’रहेका छन्। परिवारका अन्य सदस्यहरुले […]

Continue Reading

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

Continue Reading

कैलालीका व्यवसायी खड्का म्यूजिक भिडिओमा जम्दै

धनगढीः कैलालीस्थित अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का म्यूजिक भिडिओमा जम्न थालेका छन्। उनले अभिनय गरेको अर्काे म्यूजिक भिडिओ सार्वजनिक भएको हो। साइराम फिक्चरले उक्त भिडिओ सार्वजनिक गरेको हो। ‘म हासेकै हुं तिम्रो मायाले’ बोलको गीतमा ज्ञानेन्द्रसँगै स्मारिका ढकालले पनि अभिनय गरेकी छन। हिमाल सागर र रचना रिमालले स्वर दिएको उक्त भिडिओको निर्देशन विक्रम चौहान गरेका हुन। […]

Continue Reading