कुकुरलाई अँगालो हालेर रोइन् दुलही, भिडियो भाइरल

धेरै पटक सामाजिक सञ्जालमा केहि भिडियो भाइरल हुन्छन् जसलाई मानिसहरुले धेरै मन पराउँछन् वा ट्रोल गर्छन् । केहि भिडियोहरू रोचक वा मनोरञ्जनात्मक छन् । त्यसैले कतिपय भिडियोहरु उनीहरुको कमेन्टका कारण पनि लोकप्रिय हुन्छन् । हामीले यस्तै भिडियो फेला पारेका छौं जुन अलि फरक छ, तर मानिसहरूले यसलाई धेरै कारणले मन पराइरहेका छन् । यो भिडियोमा […]

Continue Reading

बिहेपछि महिलाहरुले किन लगाउँछन् चुरा ?

एजेन्सी । चुराहरू फेसनदार देखिने तरिका मात्र होइन । बिहेपछि चुरा लगाउनुको धार्मिक र वैज्ञानिक कारण पनि कमैलाई थाहा छ । देवी पूजामा मातालाई चुरा चढाइन्छ । चुरालाई सुहागको चिन्ह मानिन्छ । देवी माताले चुरा लगाएर आशिर्वाद दिने र पति पत्नीको दाम्पत्य जीवन सुखमय हुने जनाइएको छ । यस्तै चुरा लगाउनुको वैज्ञानिक कारण पनि छ […]

Continue Reading

बिहेकाे दिन बेहुला नआएपछि बेहुलीले भिनाजु संग गरिन बिहे

एजेन्सी । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो । सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग […]

Continue Reading

माया बसे पछि उमेर ढल्केपनी भारतीय कलाकार आशीष विद्यार्थीले गरे दोस्रो बिहे!

बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्।उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका छन्। आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा एक्स्ट्राअर्डिनरी महसुस भइरहेको छ। म यो विवाहबाट निकै खुसी छु। भारतीय सञ्चार माध्यम हिन्दुस्तान […]

Continue Reading

टाउको २ वटा तर शरीर एउटै भएका दिदीबहिनीमध्ये एउटीको मात्र बिहे

काठमाडौं । जन्मदेखि नै शरीर एउटै तर टाउको २ वटा भएका दिदीबहिनीमध्ये एकको विवाह भएको छ । ती दिदीबहिनीको नाम एबी हेन्सेल र ब्रिटनी हेन्सेल हो। यी मध्ये बायाँपट्टिकी एबीले पूर्व सैनिक र नर्स जोस बोलिङलाई आफ्नो जीवनसाथीको रूपमा रोजेकी छिन्। वास्तवमा उनीहरूले २०२१ मा विवाह गरेका थिए तर यो कुरा अहिले मात्र खुलासा भएको […]

Continue Reading

बिहे गर्नका लागि अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?

एजेन्सी, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार […]

Continue Reading