काठमाण्डौंबाट महेन्द्रनगर आउँदै गरेको बस बर्दियामा दुर्घटना

News

अत्तरिया – काठमाण्डौंबाट महेन्द्रनगर आउँदै गरेको बस बर्दियामा दुर्घटना भएको छ । शनिबार बिहान बारबर्दिया नगरपालिका – ९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बसमा २५ जना सवार रहेकोमा अन्य सकुशल रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *