सन्दीप लामिछानेलाइ बलत्कार को आरोप लगाउने युवती यी हुन भन्ने बजार भरी हल्ला छ

News

सन्दीप लामिछानेलाइ बलत्कार को आरोप लगाउने युवती यी हुन भन्ने बजार भरी हल्ला छ

यी युवती कुन आधार ले नाबालिक भैन युवतिको
सक्कल हेर्दा त युवती बाट यहाँ सन्दीप लामिछाने पो बलात्कार भयको देखिन्छ दिन भरी काठमाडौ को गल्ली गल्ली घुमफिर गरेर रात परे पछि मस्किदै होटल जाने यौटै थाल मा मोमो र सुकुटी घिच्ने मोजमस्ती गर्ने अनि 2 महिना पछि बलत्कार को मुद्दा हाल्ने ???यो कस्तो खाल को बलत्कार हो? घटना क्रम हेर्दा पुर्ब योजना अनुसार सन्दिप लामिछाने को कृकेट खेल बाट अस्तित्व सक्न को निम्ति यो सब पुर्ब तयारिको साथ भयको देखिन्छ नेपाल सरकार ले बलात्कार शब्द को खिल्ली उडायको छ् यहाँ 12″14 बर्ष मा नाबालिक निर्मला पन्थ लाई बलात्कार पछि हत्या गरेर फालिन्छ सरकार ले अपराधी प्रकाउ गर्न सक्दैन तर यौटा;20″ 22 युवती जो राजी खुसी होटल को कोठामा पुगेर मस्ती गर्छ्न त्यस्ता लाई बलत्कार भन्छ निर्दोष केटालाइ हात मा हत्कडी लगायर जेल कोच्छ
नेपाल को कानुन दैब ले जानुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *