नेपालमा बज्यो खतराको घन्टी, एकै दिन मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै !

News

नेपालमा बज्यो ख`तराको घन्टी, एकै दिन मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै ! छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर नेपालमा देखिएको छ ।

पछिल्लो २४ घण्टामा को-रोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा को-रोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो ।

यससँगै देशभर को-रोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्या- न गुमाएका छन् । यस्तै हालसम्म मृ-तकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।*

सङ्क्रमितमध्ये अहिले ६६९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन् । अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ६७७ जना काठमाण्डूमा, ३१४ जना झापामा, १९७ जना ललितपुर फेला परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *