विद्यार्थी भिसामा जापान पुगेका २२ वर्षीय युवराजको हृदयघातबाट निधन

News

विद्यार्थी भिसामा जापान पुगेका २२ वर्षीय युवराजको हृदयघातबाट निधन

जापानमा एउटै कलेजमा पढ्दै आएका तामाङका साथिका अनुसार राति मोबाइल हेरिरहेका युवराज एक्कासि असहज अवस्थामा भएको थाहा पाएपछि खबर गरेको र अन्य साथीहरुले मिलेर अस्पताल लगेका थिए ।

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए । मृतक तामाङको परिवारको चाहना अनुसार युवराजको शव नेपाल पठाउन पहल भइरहेको बताइएको छ ।जनवरी ३१ तारिखका दिन बिहान ७ बजे युवराजको निधन भएको अस्पतालले जानकारी दिएको हो ।जापानको नागोया शहरमा अध्ययनरत नेपाल लमजुङ जिल्ला घर भएका एक बिद्यार्थीको असामयिक निधन भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको हृदयघातका कारण निधन भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *