बिहे गर्ने सपना बुनेर मलेसिया छिरेका बिष्णु कहिल्लै नआउने गरी विलिन भए !

News

धनगढी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ ।

जिल्लाको दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको
मलेसियामा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *