नेपालगञ्जमा २२ वर्षीय युवतीलाई राति ८ बजेबाट बिहान ५ बजे सम्म १९ जनाले गरे सामूहिक बलात्कार

News

२२ वर्षीय युवतीलाई राति ८ ब,जेबाट बि;हान ५ ब:जेसम्म १९ जनाले पा; लैपालो….

२२ वर्षीय युवतीलाई राति ८ ब,जेबाट बि;हान ५ ब:जेसम्म १९ जनाले पा; लैपालो….

काठमाडौं । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पा,लैपालो बला’त्कार गरेको घ’टना बाहिर आएको छ ।

पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घट’ना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।

त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अप’हरण गरेर अडर झाडिमा लगेर क’रणी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बला’त्कार गरिएको पीडितले बताएकी छिन् ।

माधक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए । भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँझ ८ बजेबाट बिहान ५ बजे सम्म लगातार कर’णी गरेका थिए । आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् ।

मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भवती समेत हुनसक्छु । अनेकौँ यौ’न रोगपनि लाग्नसक्छ । माद’क प’दार्थले मातेका १९ जनाले पालैपाले बला’त्कार गरेका छन् । हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृ’त्युद’ण्ड दिइयोस् । मृ’त्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *