किन देखिन्छ त यौ’न–सपना ? थाहा पाउनुहोस

Health News

हामीहरु निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवे’दना अचेतनरूपमै मस्तिष्कमा आउनु भनेको सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भएपनि कुनै व्यक्तिले किन कुनै प्रकारको सपना देख्छ र त्यसको अर्थ/भाव के हुन्छ ? राम्ररी बुझ्न सकिएको छैन ।

सपना विभिन्न किसिमका जस्तै ड’रलाग्दा कुनै साहसिक, त कुनै रमाइलो तथा यौ’न सम्बन्धि हुन्छन् । सामान्यरुपमा प्र’जनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि से’क्स हर्मोनले एकातिर यौ’नव्याक्रता तथा यौ’न त’नाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वी‘र्यको पनि उत्पादन हुन थाल्छ ।

अनि वी’र्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ थाल्दछ । यौ’न चाहना प्रबल हुन थालेपछि एक किसिमको यौ’न त’नाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । ह’स्तमै’थुन वा यौ’नस’म्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौ’न–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वी’र्यख’लन हुने र यौ’न च’रमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि यो’निश्रा’व हुने र च’रमसुख प्राप्त गर्ने हुन्छ ।

यौ’ तना’वलाई शान्त पार्न गरिएको प्रयास वा क्रि’याकलाप पर्याप्त नहुन पनि सक्छ । यौ’न त’नाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौ’न–सपना एक स्वाभाविक कुरा हो भने अर्कोतिर यौ’नस’म्पर्क वा ह’स्तमै’थुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ ।

अनुसन्धानहरूले यौ’न–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौ’न–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौ’न–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौ’नका दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौ’न–सपना नै नदेख्न पनि सक्छ । यौ’न–सपना देखेर निद्रामै यौ’न च’रमसुख पाउनु अनि यौ’न–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा भएको बताएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *