दुखद खबर: दुबैमा डिउटी जाँदै गर्दा १३ जना नेपालिको ज्यान….. पूरा हेर्नुहोस

News

रौतहटमा गत बिहीबार पौने ७ बजे वृन्दावन गाउँपालिका-९ भुसहास्थित गहुँ खेतमा एक पुरूष मृत भेटिए। खबर पाएपछि प्रहरीको टोलीले राति घटनास्थललाई सुरक्षित राखेको थियो। शुक्रबार तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटियो। मृतकको पेटको बायाँ कोखदेखि दायाँ छातीको मुनिसम्म कालो डाम देखिएको थियो।श्री पाथिभरा माताले सबैको कल्याण गरुँन

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठका अनुसार उनको शरीरमा करेन्टले पोलाइ डढेकोजस्तो देखिएको थियो। प्रहरीले मृतक रौतहट गजुरा नगरपालिका-७ प्रतापपुर पल्टुवा बस्ने २४ वर्षीय रितु महरा भएको पत्ता लगायो।

डिएसपी श्रेष्ठका अनुसार मृतक रितु महरा बुधबार राति ११ बजे चोरी गर्न वृन्दावन नगरपालिका-९ भुसहा पुगेका थिए। सो स्थानका ५५ वर्षीय महम्मद आलमको घरमा रितु चोरी गर्न पुगे।श्री पाथिभरा माताले सबैको कल्याण गरुँन

महम्मद आलमले आफ्नो घरमा चोर पसेको थाहा पाएपछि उनले होहल्ला गरेका थिए। त्यो सुनेर रितु घरबाट भागे। भाग्नेक्रममा रितुको मफलर उनकै घरमा छुट्यो। महम्मदले सो मफलर फेला पारी आफैंले राखे। त्यस्तै, महम्मदले रितुलाई लखेट्दै गर्दा लमाहाको नदी तरेर उनी फरार भए।

घर फर्किएर महम्मदले गाउँलेलाई सो मफलर देखाउँदा चोरी गर्न आउने व्यक्ति रितु महरा भएको पत्ता लगाए। महम्मदले महराकै घरमा गएर पनि उनकी श्रीमती धुवपतिया देवी रामलाई सोध्दा सो मफलर उनैको भएको पुष्टि समेत गराएको डिएसपी श्रेष्ठले बताए।श्री पाथिभरा माताले सबैको कल्याण गरुँन

Leave a Reply

Your email address will not be published. Required fields are marked *