सरकारले बाड्यो एकै महिनामा १ करोड १७ लाख , तपाईं छुट्नु त भएन !

News

काठमाडौ । सरकारको आर्थिक अनियमितताको चौतर्फी बिरोध भईरहेका बेला सरकारले विभिन्न ब्याक्तीलाई एकै महिनामा १ करोड १७ लाख रुपैयाँ बाँडेको छ।

मन्त्रिपरिषदको विभिन्न मितिमा भएको निर्णयअनुसार उक्त रकम बाँडिएको अर्थ मन्त्रालयको भनाइ छ।

सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई कतै सोझै त कतै अन्य ब्याक्तीको नाममा गरेर यसरी पैसा बाडेको जनगुनासो बढिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र कमजोर भएको मितब्यायी बनाउने भन्दै विभिन्न बक्तब्य दिईरहदा यसरी पैसा बाडिनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *