बिचरी ८५ बर्षिय बृद्ध आमालाई यस्तो समस्या मा देख्दा कस्काे आँसु झर्दैनर पुरै कुप्रि परेर हिड्नुहुन्छ। (हेर्नुस् भिडियो )

Entertetment News

सात बर्षको कलिलो उमेरमा बिवाह गरेकि गुल्मि जिल्ला पाल्मेकि चुरादेवि पोखरेलको जिवन कथा लिएर आएका छौ ।

आमा उमेरको हिसाबमा पनि नि कै बुढि भै सक्नुभयो । उहाँ पचासि बर्षको बुढ्यौल अवस्थामा हुनुहुन्छ बुढि भएपनि उहाको बोली र मान सिक अवस्थामा एकदमै ठिक र स्वच्छ रहेछ ।

उहाँ जसरि उमेरले बुढि हुनुभएको छ उसैगरि शरिरले पनि उहालाई धोका दिन थालेको छ ।उहाँ अहिले कुप्रि परेर मात्रै हिड्न सक्नुहुन्छ एकदमे बाल्य अवस्थामा ने बिवाह गरेर र जिवनभरि धेरै दुख कष्ट र को हुदा बुढ्यौलिमा यो अवस्था भएको आमा बताउनुहुन्छ ।

श्रिमान दस बर्ष र आफू सात बर्ष पुग्ने बित्तिकै बिवाह गरेको आमा बताउनुहुन्छ चार सन्तानकि आमा हुन चुटादेवि चुरादेवि आमालाई बुढेसकालमा रोगले भने सताएकै छ तर कुप्रि परेर हिड्दै गर्दा आमालाई नत खुट्टा दुख्छन् नत जिउ ने ढाडमा भएको समस्याले यशो भएको होला भन्ने आकलन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *