जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढिदिनु होला।। निर्माणधिन घर भत्किदा //दिदी बहिनीहरु को बिचल्ली

Entertetment News

प्युठान को नौबहिनी गाँउपालिका वडा न. १ स्याँउलिवाङ मा निर्माणधिन घर मध्यरात मा भत्किदा बोम ब. मल्ल सहित श्रीमती र अढाई वर्षिय छोरा ले एउटै ओछ्यानमा ज्यान गुमाउनु पर्यो /

सात सदस्य को परिवार मा जेठी छोरी मावल गएकी र बाँकी तिन छोरीहरु छुट्टै पल्लो कोठा मा सुतेका कारण बाँच्न सफल भएका हुन।गाँउपालिका द्वारा वितरित जस्ता पाता लगाउन लाई खर को छानो हटाइएको अवस्था मा घर को वाल भत्किएर उक्त घटना भएको थियो /

घर को आर्थिक स्थिति निकै कमजोर भएको र परिवार चलाउने अभिभावक नै गुमाएका चार दिदी बहिनीहरु को बिचल्ली भएको छ। आफन्त को घर मा आश्रय लिएर बसिरहेका ती स साना चार दिदी बहिनीहरु लाई तपाईं हामी सबै को सहयोग को खाँचो परेको हुदा सहयोगी मन हरु सबै मा अनुरोध गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *