भोलि सार्वजनिक बिदा

News

सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिएको छ। बुधबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिइएकाे हाे।

सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *