‘म्याकुरी’ को घर झगडा युटुवमा छ्यापछ्याप्ती, के हो विवादको चुरो ?
हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले अवैध सम्बन्ध राखेर एक युवतीलाई गर्भवती बनाएको दाबी गर्दै उनकी श्रीमती सुम्निमा खालिङ मिडियामा आएकी छिन् । ती युवतीले पवनसँगको सम्बन्धबाट आफू गर्भवती भएको स्वीकार गरेको भिडियो पनि सुम्निमाले विभिन्न मिडियाबाट सार्वजनिक गरेकी छिन् । विवाहको केही समयपछि अन्य केटीसँग पवनको सम्बन्ध रहेको थाहा पाएपछि आफूहरुको सम्बन्ध बिग्रिएको सुम्निमाको दाबी […]
Continue Reading